एउटा प्रश्न लिएर आएको छु , कृपया सबै साथीहरुले आफ्नो मनमा लागेको विचार ब्याक्त गरी दिनु होला , मानौ हजुर कसैलाई माया गर्नु हुन्छ,उनी/ऊ बिनाको जीवनको कल्पना पनि गर्न सक्नु हुन्न , कुनै दिन आफुले माया गरेको मान्छे अरुको अंगालोमा लुटुपुटु भै रहेको देख्नु भो, हजुर संग एउटा बन्दुक छ , त्यसमा एउटा मात्र गोली छ, अनि हजुरलाई एउटा ज्यान मार्दा केहि कानुन नलाग्ने भए , अब भन्नुस यस्तो अबस्तामा हजुर के गर्नु हुन्छ ? 1)पराही मान्छेलाई गोली हान्ने , 2)आफ्नो माया गरेको मान्छेलाई गोली हान्ने, 3)आफैलाई गोली हान्ने, 4)गरी खाऊ साथी भनि आकाश तिर गोली हान्ने, 5)अरु नै केहि छ, यो प्रश्न पुरुष मित्रहरुको लागि मात्र नभएर महिला मित्रहरुको लागि पनि हो, बुझेर कमेन्ट गर्नु होला !!!
Posted on: Mon, 09 Sep 2013 13:33:41 +0000
Trending Topics
Recently Viewed Topics
© 2015