एउटा होटलमा केटाले - TopicsExpress



          

एउटा होटलमा केटाले केटीलाई i loveyou भनेछ। अनि केटीले जवाफमा भनिछे। केटी: म तिमीलाई माया गर्दिन। केटा: मनिलो मुहारमा,मेरो लागी भएपनि एक चोटी सोचनप्रिय। केटी : ( रीसाँउदै ) मैले तिमीलाईभनेँनि गर्दिन गर्दिन गर्दिन भनेर।"उनिहरुको यस्तो ब्यवहार देखेर वेटरलेअलग अलग बिल बनाएर ल्याउछ,केटीले आफ्नो बिल छुट्टै देखेपछी मुस्कुराउँदैभन्छे" केटी: i love you to
Posted on: Fri, 06 Sep 2013 16:33:08 +0000

Trending Topics



>

Recently Viewed Topics




© 2015