एकादेशमा एक प्रेमी र - TopicsExpress



          

एकादेशमा एक प्रेमी र प्रेमिका थिए । उनीहरु एक अर्कालाई असाध्यै माया गर्दथे । एक दिन अचानक प्रेमीकाको मृत्यु भयो । आफ्नो मुटु भन्दा पनि प्यारो प्रेमीकाको त्यस प्रकारको मृत्युले गर्दा ती प्रेमि रात दिन रुँदै बस्न थाले । दिन , हप्ता गर्दै महिना बित्यो तर कसैले सम्झाउँदा पनि ती प्रेमिको आँखा आसुँ झर्न रोकिएन । एक रात उसले एउटा सपना देख्यो ........ उसको प्रेमीका स्वर्गको सुन्दर बगैचामा आफ्ना साथीहरु सँग खेलिरहेकी थिईन् । त्यहाँ सबैको हातमा candle बलिरहेको थियो तर उनको हातमा रहेको candl भने बलेको थिएन । उसलाई आश्चर्य लाग्यो र उसले आफ्नो प्रेमीका सँग त्यसको कारण सोधे । प्रेमीकाले भनिन् " जब म मेरो candle बाल्न खोज्छु तब तिम्रो आसुँ मेरो candle मा आएर खस्ने गर्छ .. त्यसैले अब देखि नरुनु ल !. किनकी , तिमी त्यहाँ दुखी हुँदा म यहाँ दुखी हुन्छु तिमी त्यहाँ खुशी हुँदा म पनि यहाँ खुशी हुन्छु "
Posted on: Wed, 24 Jul 2013 00:02:05 +0000

Trending Topics



class="stbody" style="min-height:30px;">
Activists cry foul after discovery of dead leopard at golf
بمناسبه الافوره بتاعه الاخوان

Recently Viewed Topics




© 2015