काबुल प्रोसेस चीनको stategic - TopicsExpress



          

काबुल प्रोसेस चीनको stategic interest को निम्ति निकै महत्वोपूर्ण हुनेछ/ अफगानिस्तानबाट पश्चिमा सैनिक सक्ति र राजनैतिक-आर्थिक संग्लग्नाताको अन्त्य हुनु भनेको अफगानिस्तानको stability मा असर पर्ने, तालिबान लगाएतका इस्लामिक-जेहादी तत्वो पुन अफगानिस्तानमा हाबी हुने हो/ जसको सिधा असर मध्ये एशियामा पर्नेछ/ मध्ये एशिया अशान्त हुनु भनेको चीनको security एबं आर्थिक interest मा खलल पुग्नु हो/ इस्लामिक जनाधार भएको चीनको पश्चिमी प्रान्त Xinjiang Uighur Autonomous Republic (XUAR)मा एसको प्रतक्ष असर देखिन सक्छ/ अत पश्चिमा सक्ति अफगानिस्तानबाट निस्कदैजादा चीनलाई मध्ये र दक्षिण एशियामा आफ्नो राजनैतिक-आर्थिक प्रभ्तु बनाईराख्न पनि अफगानिस्तानमा आफ्नो संलग्नता बढाउनु पर्ने देकिन्छ/ नेटो-Shanghai Cooperation Organization (SCO), Collective Security Treaty Organization मा आफ्नो आर्थिक-diplomatic -राजनैतिक र सैनिक भूमिका मजबुद बनाउदै लैजानु चीनको अबका दिनको strategic interest हुने देकिन्छ/ (Gordon M Hohn, सेन्टर फोर Strategic एंड International studies का विश्लेषण)
Posted on: Thu, 31 Oct 2013 01:48:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015