कोरिया भाषा परीक्षामा ८ - TopicsExpress



          

कोरिया भाषा परीक्षामा ८ हजार ७ सय २२ उतिर्ण रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइएको भाषा परीक्षाको परिक्षाफल आज सार्वजनिक भएको छ । गत असोज २० र २१ गतेभएको परीक्षामा ४३ हजार ७ सय २ जना सहभागि थिए । जसमध्ये ८ हजार ७ सय २२ जना उत्तीर्ण भएका इपिएस कार्यालयले जनाएको छ । उत्तीर्ण भएकामध्ये ३ हजार ७ सय ६२ जना कृषितर्फ र ४ हजार ९ सय ६० जना उत्पादनमूलक कामका लागि उत्तीर्ण भएका छन् । कार्यालयले परीक्षाफल इपिएस कार्यालयको वेवसाइट, वैदेशिक रोजगार विभागको वेवसाइट र इपिएस कार्यालय ग्वार्कोको सूचना पाटीमा हेर्न सकिने बताएको छ । परीक्षाको नजिताका लागि यहाँ हेर्नुहोला dofe.gov.np epsnepal.gov.np/
Posted on: Mon, 21 Oct 2013 09:40:18 +0000

Trending Topics



��়নায়
My most challenging obstacle at Spartan Race Reebok Super Spartan

iv class="sttext" style="margin-left:0px; min-height:30px;"> February 12, 2014 (Wednesday) OBAMA SLAMS RUSSIA FOR BLOCKING
One month ago, when I played online, I received an invitation
hi sovereign tent embassy looking beautiful this morning as i went
Concertations nationales : Joseph Kabila appelle à la

Recently Viewed Topics




© 2015