कोहि सुनामी जस्ता साथी - TopicsExpress



          

कोहि सुनामी जस्ता साथी हुन्छन उनीहरू एक पटक नजिकिन्छन अनि गायव हुन्छन ।कोहि ऋतुजस्ता साथी हुन्छन उनीहरु Season अनुसार नजिकिन्छन ।कोहि जुनजस्ता साथी हुन्छन ती पन्ध्र दिन आफ्ना पन्ध्र दिन अरुका ।कोहि छायाँ जस्ता साथी हुन्छन दिनमा आफ्ना रातमा अरुका । दुनिया साँच्चै एक्लो छ, एक्लै पनि उभिन सिक !
Posted on: Tue, 22 Oct 2013 12:03:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015