केहि जानकारीहरु: (लाईक - TopicsExpress



          

केहि जानकारीहरु: (लाईक तथा शेयर गर्न नभुल्नुहोला ।) ---------------------------------------------- १. २०६८/१२/२६ देखि पशुपतीको भेटी पशुपती विकाश कोषमा रहने भएको छ । २. युरो कप फुटवल २०१२ को विजेता राष्ट्र स्पेन (४-०) इटाली दोस्रो भएको छ । ३. सन् २०१२ मा असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन इरानमा भएको थियो । ४. सन् २०१२ मा मलेसियामा सम्पन्न ICC WORLD कप क्रिकेट लिग डिभिजन ४ को च्याम्पियनशिप नेपाल भएको छ । ५. CNN HERO 2012 पुष्पा बस्नेत भएकी छन । उनले उपाधीसँगै २लाख ५० हजार अमेरिकी डलर हात पारेकी छन । उनले यो सम्मान कारागारमा रहेका बच्चाहरुलाइ सेवा गरे बापत प्राप्त गरेकी हुन । ६. ललितपुरको हिरण्यवर्ण महाविहारको अर्को नाम गोल्डेन टेम्पल हो । ७. छैटौ राष्ट्रिय खेलकुद २०६८ मा साइक्लिङकी निर्जला ताम्राकारले प्रथम स्वर्ण जितेकी थिइन । ८. २०६८/११/३ सम्ममा क वर्गको वाणिज्य बैकको सख्या ३२ पुगेको छ । ९. AFC च्यालेन्ज कप २०१२ आयोजक राष्ट्र नेपाल , विजेता राष्ट्र उत्तर कोरिया हो । १०. एशिया कप फुटवल २०१५ मा अष्ट्रेलियामा हुने भएको हो ।
Posted on: Thu, 08 Aug 2013 11:20:39 +0000

Trending Topics



Recently Viewed Topics




© 2015