केही मिठो बात गर रात तेसै - TopicsExpress



          

केही मिठो बात गर रात तेसै ढल्किदै छ केही मिठो बात गर रात तेसै ढल्किदै छ भरे फेरि एकांतमा रुनु त छदै छ केही मिठो बात गर रात तेसै ढल्किदै छ रमाइलो कुरा गर सपनाको कुरा गर रमाइलो कुरा गर सपनाको कुरा गर संगसंगै बिताएको सम्झनको कुरा गर सम्झनाको कुरा गर
Posted on: Sun, 24 Nov 2013 15:29:39 +0000

Trending Topics




© 2015