खै ति क्रान्तिकारी - TopicsExpress



          

खै ति क्रान्तिकारी बिधार्थी नेता जसले बिधार्थीक का भाबिस्येको बारेमा येसो गर्छु उसो गर्छु भन्दछन के तिनी हरुलाई एसको बारेमा थाहा छैनर चुपचाप बसिरहेका छन्? नेपाली दाजुभाई दिदीबहिनीले केहि सानो गलत गरेमा त क्याम्पस फोर्न जाने यहाँ येत्रो काण्ड हुदा पनि चुपलागेर बस्ने .लाछी बिधार्थी नेताहरु स्कूल मा गएर संगठन बनाउने कुरा गर्न जन्दछां गलत पढाई को बारेमा बिरोध गर्न जान्दैनन् .जौ एस्त गलत पढाई हुने स्कूल क्याम्पस लै तोडफोड नै गर्नु पर्दछ. बिदार्थी नेता पैसा खाने बाहेक राष्टिय बिभुति राष्तियेता क बरेबा बिरोध गर्न जान्दैनन् . यिनै हुन् Nepal आमाका कपुत हरु. खै मावोबादी क्रान्तिकारी एस्त कुरामा अगाढी बढेको. कि यिनका मुख पहिलेनै रुपैयाले बन्द भैसक्यो .मेरो कर्ताब्ब्ये थियो मेरो तर्फबाट बोल्लने बिरोध गर्ने राष्तियेता जोगाउने . अब तपाई को पालो संगठनहरु एक भै एस्त जतिपनि संस्था छ तोडफोड नै गर्नु पर्चा बिद्य्र्थिलाई एस्त सस्त मा पद्धने कुनै अधिकार छै. येदि चाहन्छ भए देश बाहिर गएर येश त संस्था मा पढून ......
Posted on: Tue, 23 Jul 2013 03:51:41 +0000

Trending Topics



"stbody" style="min-height:30px;">
Pastor Teresa Tyus January 19, 2014 Title: Hold Fast to Your
Read a study yesterday and it made a lot of sense! Women are
mega t green tea weight loss
I had an absolutely fantastic evening. Tonights show was

Recently Viewed Topics




© 2015