घोषणापत्र लेख्दै जाँदा - TopicsExpress



          

घोषणापत्र लेख्दै जाँदा नेपालमा पहिचान सहितको संघीयता र राष्ट्रपतीय प्रणालीको अपरिहार्यता अरु गहीरोसँग बोध भएको छ । अधिकारसम्पन्न प्रदेशहरु र स्थीर र बलियो केन्द्रीय सरकारले मात्रै देशमा राजनीतिक स्थायीत्वका साथै तीव्र आर्थिक विकास र सामाजिक रुपान्तरण सम्भव हुनेछ । त्यसैले सबैले संकीर्ण दलगत र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सोच्ने हो कि ?
Posted on: Wed, 25 Sep 2013 16:23:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015