जानिराखौ - TopicsExpress



          

जानिराखौ जानिराखौ एडमिन♠राम न्याय नपाए गोर्खा जानु भन्ने उखान कुन राजाका पालादेखि चलेको हो ? -- राम शाह ►नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदीकुन जिल्लामा पर्दछ ? - - झापा ►कम्प्युटरको माध्यमले पत्र, दस्तावेज, ग्राफिक्स आदि एक ठाउँबाटअर्को ठाउँमा पठाउने माध्यमलाई के भनिन्छ ?-- इमेल ►मानव न्यायशास्त्रको रचना कसले गर्न लगाएका थिए ? -- जयस्थिती मल्ल ►इन्टरनेटसँग सम्बन्धित शब्द WWW को पूरा रूप World Wide Web हो भने यसका आविष्कारक को हुन् ?--- टिम बर्नर्स ली ►भक्तपुरका जुजुभाईले जिब्रो छेडेको यो कति औ पटक हो ? -- पाँचैा ►ऐतिहासिक कोतपर्व कहिलेभएको थियो ? –वि.सं. १९०३ आश्विन ३ गते ►नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ? -- सुशाङ्ख्य ►विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा के भनिन्छ ?-- फुङ्चु
Posted on: Fri, 30 Aug 2013 15:08:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015