टिकट नपाउने बित्तिकै - TopicsExpress



          

टिकट नपाउने बित्तिकै पार्टी बिग्रेको, सिध्धान्त छोडेको, स्वेछ्छाचारी भएको भन्दै अर्को पार्टी प्रबेश गर्ने र प्रबेश गरेको भोली पल्ट टिकट लिएर चुनाव लड्नेहरु सँग के आशा गर्ने जनताले? त्यस्ता मान्छेलाई उम्मेदवार बनाउनेले कसरी गर्छ क्रान्ति? माओवादीको सन्सदिय राजनीति पनि नयाँ ढंगको क्रान्ति जस्तै नयाँ रैछ। मान्छे रातभरमै दक्षिणपन्थीबाट उत्तरपन्थी भैहाल्ने? दक्षिणबाट उत्तर फर्के मात्र क्रान्तिकारी हुने रैछ ल। १० बर्ष बन्दूक बोकेर लडेकाहरु हेर तमाशा राम्रो सँग क्रान्तिको। Om Mani Karki
Posted on: Fri, 04 Oct 2013 04:06:06 +0000

Trending Topics



s="sttext" style="margin-left:0px; min-height:30px;"> Got some message that I need: 1) You may have recently been
** $75.09 Shipped--$75.09 Shipped--3.5 Android 2.3.6 Mtk6513
Yesterday we announced Patent Pending will be headlining a special
▷▷▷ Cyber Monday Deals Mountain Buggy Terrain Stroller 44

Recently Viewed Topics




© 2015