दुबैमा हुने साथीहरुको - TopicsExpress



          

दुबैमा हुने साथीहरुको लागि खुसीको कुरो ======================= हाम्रो पेजको साथी हरु कोहि दुबैमा हुनहुन्छ भने तँपाइलाइ खुसीको कुरो छ थाहा नहुने साथीहरुको लागि सबैलाई त थाहा हुदै ननि हैनर तपाई नेपाल कल गर्दै हुनहुन्छ भने du कम्पनीले इन्टरनेसनल कालको लागि हाल सालै यौटा नयाँ अफर दियको छ जसमा पर सेकेन्ड 0.5 पिल्स मतलब पर मिनेट ३० पिल्स काटिने छ जसको लागि तँपाइले एक्टिभेट गर्नु पर्ने हुन्छ *135*30# यो कोड डाइल गर्नुहोस फेरी आको म्यसेज्लाई १ प्रेस गरि १ म सेन्ट गर्नुहोस तर पर कल ५० पिल्स चार्ज चाहिँ लग छ है केहि दिन अगाडी etasalet ले पनि यस्तै अफर दियको थियो तेस्को चाहिँ पर कल १ dh charg लाग्छ यदि तँपाई etisalet user हुनहुन्छ भने *141# नम्बर डाइल गर्नुहोस/ Admin*Cmesh*
Posted on: Mon, 19 Aug 2013 19:11:46 +0000

Trending Topics



Recently Viewed Topics




© 2015