दैनिकजीवनमा कम्प्युटर - TopicsExpress



          

दैनिकजीवनमा कम्प्युटर प्रयोग गर्नुहुने साथीहरुको लागी सजिलो होला भनी केही Shortcut Run command हरु लिएर आएका छौँ । जसको लागि सर्वप्रथम Run Box खोल्नुहोस र आवश्यक सर्टकट टाइप गरी इन्टर Press गर्नुहोस । जस्तैः calculator खोल्नको लागि Run box खोली Calc टाइप गरी इन्टर Press गर्नुहोस । Calculator------calc Character Map--------charmap Clipboard Viewer-------------clipbrd Command ---------------cmd Windows Firewall---- --- firewall.cpl Notepad---------------notepad Microsoft word---------wiword - Create a folder without Name हामी सबैलाई थाहा भएको कुरा बिना नाम कुनै पनि फोल्डर बनाउन सकिदैँन तर यो टिप्स प्रयोग गरेपछि हजुरले नामै नभएको फोल्डर तयार पार्न सक्नुहुनेछ । जसको लागिः 1. कुनै एउटा फोल्डरमा राइट क्लिक गरी Rename मा क्लिक गर्नुहोस । 2. अब नाम मेटिदिनुहोस(Delete) र खाली बनाउनुहोस । 3. अब Keyboard मा रहेको alt Button एउटा औलाँले च्यापेर 0160 टाइप गर्नुहोस अनि इन्टर दबाउनुहोस । यति गरेपछि हजुरको फोल्डर नामबिनाको हुनेछ । - See more at: palpalimilan.blogspot/2012/01/blog-post_4075.html#sthash.MrQeAkxE.dpuf
Posted on: Tue, 02 Jul 2013 13:28:38 +0000

Recently Viewed Topics




© 2015