धराने फोटोग्राफीद्वारा - TopicsExpress



          

धराने फोटोग्राफीद्वारा फोटो कथा बिधामा आयोजित चार दिने वर्कशप आज सकिएको छ। फोटो अफ द यर र फोटो स्टोरीको उपधी बिजेता बिजय गजमेर ज्यु द्वारा योगेन राइ (आफ्नै देशमा रहेर देशमा नै केही गरुम भन्ने मोटर साईकल वर्क सपको मेकानिकको दिन चर्या) ,मेनुका( नेपालीको पहिचान खुकुरी कसरी तयार पारीन्छ र बनाउनेको दिन चर्या ), बिक्रम लामा(शारिरिक अस्वस्थ्यको दिनचर्या), अन्कित श्रेष्ठ(नागरिकता र पासपोर्ट जस्तो अत्यन्त जरुरी फोटोको काम गर्ने एक फोटो ब्यवसायी दिन चर्या), साकार श्रेष्ठको (शारिरिक अस्वस्थ्यको दिनचर्या) सहभागीतामा भएको वर्कशपमा सबैले आफुले तयार पार्नु भएको फोटो स्टोरी प्रस्तुत गरे र आगामी दिनहरुमा यस्तै किसिमको वर्कशप भइरहे हामीले धेरै कुरा सिक्ने थियौ भन्ने आशा पनि जनाए।
Posted on: Sun, 19 Oct 2014 12:07:25 +0000

Trending Topics



Recently Viewed Topics




© 2015