नेपाल आइडल फाईनल मा - TopicsExpress



          

नेपाल आइडल फाईनल मा पुग्यो --------------------------------- देशका बिभिन्न स्थानहरु बाट स्थानिय अडिसन तथा स्थानिय अडिसनमा छानिएका प्रतिस्पर्धीहरुको काठमाडौं अडिसन हुँदै बिभिन्न चरण पार गरेर आएको गाएन प्रतियोगीहरुको गाएन प्रतिस्पर्धा नेपाल आइडल आज बाट फाइनल चरणमा प्रवेश गरेको छ | २०६९ भाद्र देखी सुरुभै NTV Plus बाट बिहीवार बेलुकी ८.१५ पुन प्रसारण राती २.३० र शुक्रबार दिउसो ११.३० मा प्रसारण हुँदैआएको यो कार्यक्रम अब फाईनल मा प्रवेश गरे संगै आज बेलुकी फाईनलिष्ट प्रतिस्पर्धीहरुको प्रस्तुती का साथ आउँदै छ | नेपाल आइडल नेपाली सांगितिक ईतिहासको पहिलो गाएन प्रतिस्पर्धा हो | यो प्रतिस्पर्धाको आज आउने प्रस्तुती हेर्नु भै तपाईंलाई राम्रो लागेको प्रतियोगीलाई मत दिनुभै नेपाल आइडल बनाउनु हुन सम्पूर्ण संगीत प्रेमी महानुभाबहरुलाई अनुरोध छ | नेपाल आइडल को घोषणा २०७० साल श्रावण २ गते नेपाल प्रज्ञा प्रतिष्ठान् कमलादी काठमाडौंमा हुने छ | यो कार्यक्रममा नेपालका चर्चित गाएक गायिका हरुको गाएन प्रस्तुती समेत रहने हुँदा कार्यक्रममा उपस्थिती हुनुभै कार्यक्रमको सोभा बढाइ दिनुहुन र कार्यक्रमको मज्जा लिनुहुन अनुरोध छ | नेपाल आइडल कसलाई बनाउने यो तपाईंकै हातमा छ | कार्यक्रम हेर्नुहवस र मनपरेको प्रतिस्पर्धिलाई भोट् गरी नेपाल आइडल बनाउनु होस् | भोट् गर्ने तरिका मोबाईल को म्यासेज बक्समा गै नेपाल आईडल को छोटकरि रुप NI टाईप गरी एक स्पेस छोडेर आफुलाई मन पर्ने प्रतिस्पर्धीको कोड वर्ड टाईप गरी २०६६ मा send गर्न सकिन्छ | फाईनलमा गएका प्रतिस्पर्धी हरुको नाम र भोटिङ कोड यसप्रकार छ १) अमित परीयार NI T २) अस्मिता अधिकारी NI A ३) बिक्रम राइ NI B ४) कृष्ण खवाश NI L ५) सचिन राइ NI H SEND to 2066
Posted on: Thu, 27 Jun 2013 06:39:58 +0000

Trending Topics



in-height:30px;">
Topix SRS Cell Repair Therapy REDEEM YOUR DEALS NOW! >>
Anji Mountain AMB0013-0046 Villager Area Rug, Ebony, 4-Foot by
Thank you all so much for participating in Kelis online LASH BASH!

Recently Viewed Topics




© 2015