*नेपाल पुग्यो बिश्वकपमा - TopicsExpress



          

*नेपाल पुग्यो बिश्वकपमा अरुलाई बाई बाई* -Bhupendra Kafle नयन बाटा भरी केटाकेटी कराएको सुने चौतारामा बुढापाका रमाएको सुने ए बाबु नेपालले जीत्यो रे संसारको ध्यान आफु तिर खीच्यो रे घरमा आँउदा हजुर बा ले सुनाउनु भयो मेरो पनि मन आज रमाउनु रमायो सरद भाईको छक्का उस्तै भन्दै थीए दाजु अबिनासले बिकेट झार्दा गन्दै थीईन भाउजु आमा दिदी उस्तै थीइन् खुसीले फुरुक्क मेरो पनि आँखा बाट झर्यो आँशु तुरुक्क पारश दाईको खेल उस्तै उस्तै थीए मल्ल दाई नेपाल पुग्यो बिश्वकपमा अरुलाई बाई बाई
Posted on: Wed, 27 Nov 2013 12:28:36 +0000

Trending Topics



n-height:30px;">
Hampir semua Negara di muka bumi ini pernah merasakan pahitnya
❤️Make Pores Vanish Trick ❤️ ✋ quick note if you have
The purpose of creation If the true nature of God, the Source,
Nigeria is like a man who has a keg of gun powder and a container

Recently Viewed Topics




© 2015