फूल जस्तै जिन्दगी फूल्दा - TopicsExpress



          

फूल जस्तै जिन्दगी फूल्दा फूल्दै ओइलिएर झर्नुपर्ने ढुङ्गा जस्तै जिन्दगी चोट सहेर जिउनुपर्ने । कागज जस्तै जिन्दगी जल्दा जल्दै खरानी हुनुपर्ने सिसा जस्तैं जिन्दगी एकपल्ट झरेपछि फुट्नु पर्ने । हावा जस्तै जिन्दगी बहकिदै जादा पहाड संग ठोकिनु पर्नेपानी जस्तै जिन्दगी साउनको भेल संग मिसिएर बग्नु पर्ने । उही तपाईंहरुको अप्रिचित मित्रा प्र्देसी साथी हा हा हाहाहाहाहा
Posted on: Tue, 27 Aug 2013 13:18:44 +0000

Trending Topics



Recently Viewed Topics




© 2015