फेसबुक साथी हरु - TopicsExpress



          

फेसबुक साथी हरु तपाइहरुलाई अनुरोध जो बिदेश मा हुनु हुन्छ उहाहरुले मात्र कमेन्ट गर्नु होला र आफ्नो ठेगाना पनि नछुताउनु होला ! कुनै पनि नेपाली गीत सुन्न चाहे म्यासेजमा उल्लेख गर्नु होला ! नेपाल भित्रको साथी हरुले आफ्नो मोबाइल बाट म्यासेज गर्न सक्नु हुन्छ ,,,,, जस्को लागी सानो तरिका kfm_sms_अनी तपाईंको म्यासेज गरेर पठाइदिनु होस ७७९९ मा आजको सुरुवात सुनिल गिरिको को होला त्यो ? ? ?
Posted on: Thu, 19 Sep 2013 09:04:29 +0000

Trending Topics



Recently Viewed Topics




© 2015