फेसबुकमा आजकल खुब चलेका - TopicsExpress



          

फेसबुकमा आजकल खुब चलेका फेसबुके टुक्काहरु हिमाल भनेको त "सगरमाथा" पो हो त,मकालू त बस पनि छ नि . साथी भनेको त 2/4 हजार दिदा पनि वास्ता नगर्ने पो हुनुपर्छ, loan त "ncell" ले पनि दिन्छ नि . साथी त भलादमी पो हुनुपर्छ, चुलबुल त "सलमान खान" छदैछ नि . लभ गरेपछि "true love" पो गर्नुपर्छ, false त आइमाई को सारीमा नि हुन्छ . "झन्डा" त हाम्रो नेपालको जस्तो पो हुनुपर्छ, चारपाटे त सिगान पुछ्ने रुमाल नि हुन्छ . छोरा मान्छे त इमान्दार र इज्जतदार पो हुनुपर्छ नि Handsome त cream पनि हुन्छ नि. लाईफ भनेको "बिन्दस्स्" पो हुनुपर्छ त "सिरियस" त ईमर्जेन्सी को "बिरामी " नि हुन्छ नि !!!
Posted on: Fri, 19 Jul 2013 08:02:54 +0000

Trending Topics



t:30px;"> Super belle journée sur leau aujourdhui ! Les dorés mordait en
The AVE Television Network is strongly considering adding its

Recently Viewed Topics




© 2015