म काठमाडौं बनकालीको - TopicsExpress



          

म काठमाडौं बनकालीको सुन्दरतामा स्वर्गिय आनन्द भेट्छु,पोखरको बारही मन्दिरमा बिश्वको आश्चार्य झुलन बगैचाको (The Hanging Gardens of Babylon) याद मेट्छु, प्राकृतिक सौन्दर्यको केन्द्र रहेको चितवनको आगाडी स्वर्गको बर्णन फिका मान्छु ,म यही सानो सुन्दर देशमा बिश्व देक्छु । सुन्दरता हेराइमा हुन्छ होईन र ? नेपालका केहि ठाउँ चिनाउने सानो प्रयास Nepal visit :Kathmandu, Pokhara & ChitwanTour diy2k.blogspot/2013/05/nepal-visit-kathmandu-pokhara.html
Posted on: Mon, 17 Jun 2013 12:00:39 +0000

Trending Topics



Recently Viewed Topics




© 2015