मकवानपुर ४ मा एमालेका - TopicsExpress



          

मकवानपुर ४ मा एमालेका राजाराम स्याङ्तान विजयी । उहाँले १० हजार ९ सय १४ मत पाउनु भएको छ । दोस्रो स्थानमा रहेका एमाओवादीका सोनाम सिं स्याङ्तानले ७ हजार ७ सय ८३ मत पाउनु भएको छ । यससँगै एमालेको जित २१ सिटमा भएको छ ।
Posted on: Thu, 21 Nov 2013 17:14:44 +0000

Trending Topics



holiday season...It is important to

Recently Viewed Topics




© 2015