मन छुने कथा एउटा केटाले - TopicsExpress



          

मन छुने कथा एउटा केटाले एउटी केटीलाई असाध्यै मायाँ गर्दो रहेछ / एकदिन उसले त्यो केटीलाई आफ्ना मनका सबै कुराहरु भनेछ / तर त्यो केटिले सिधै भनिछ - म तिमीलाई मायाँ गर्दिन / त्यो केटा ले THANK YOU भनेर आफ्ना साथिहरुसँग खाजा खान होटल तिर लागेछ / जादा जादै बाटोमा उसको साथिले उसलाई सोध्छ - ... के तिमीलाइ दुःख लागेन त्यो केटिले यसरी Direct तिमीलाई reject गर्दा केटाले भनेछ - म किन दुःखी हुनु दुःखी त उ पो हुनुपर्ने उसको साथिले अचम्म मान्दै फेरी सोध्छ - किन ???? केटाले भनेछ - किन की मैले त उसलाई गुमाएको छु, जसले मलाई मायाँ गर्दैन / तर जसलाई उसले गुमाएकी छ उसले धेरै मायाँ गर्थो त्यो केटिलाई।
Posted on: Sun, 14 Jul 2013 15:12:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015