मलाई तपाइको बारे १० ओटा - TopicsExpress



          

मलाई तपाइको बारे १० ओटा तथ्य कुरा थाहा छ , तल पढ्नुहोस । तथ्य १. तपाई अहिले यो पोस्ट पढ्दै हुनुहुन्छ ! तथ्य २. तपाई आफ्नो ओठ नजोडी अंग्रेजी को M उच्चारण गर्न सक्नु हुन्न ! तथ्य ३. तपाइले अहिले यो कुरो प्रयास गर्नुभयो ! तथ्य ४. मुसुक्क मुस्कुराउनु भयो ! तथ्य ६. तपाई फेरी मुस्काएर हास्नुभायो ! तथ्य ७. तपाइले यो कुरा को याद गर्नुभएन की यहाँ तथ्य नम्बर 5 छुटेको छ ! तथ्य ८. भर्खर चेक गर्नुभयो ! तथ्य ९. तपाईं फेरी मुस्कुराउनु भयो तथ्य १०. यो कुरा तपाईलाई मन पर्यो अब कमेन्ट पनि गर्नु हुन्छ..!!!
Posted on: Sun, 28 Jul 2013 01:29:55 +0000

Trending Topics



militares a un
Sekilas Tentang PT Natural Nusantara PT. Natural Nusantara (NASA)
LD � Compatible Set of 3 Toner Replacements for the Dell 2335dn

Recently Viewed Topics




© 2015