महिलाको हत्या See more at: - TopicsExpress



          

महिलाको हत्या See more at: media36.blogspot/ -भिडियो हेर्नुस्:youtube/watch?v=xmpNPgUvoxY (y) Buddha was born in NEPAL : हामी सँग प्रमाण छ । (y) I lop u kali (y) Nepali music VDO (y) मेरोनेपाल Mero Nepal रौतहट, भाद्र ३० - पिप्रा पोखरियामा शनिबार एक महिलाको घाँटी रेटी हत्या भएको छ । पिप्रा पोखरिया ३ का तेजिलालराय यादवकी ४७ वर्षीया श्रीमती सोनादेवीलाई अपरिचित समूहले राति घाँटी रेटी हत्या गरेको प्रहरीले जनायो । घरमा सुतिरहेकी सोना देवीमाथि घाँस काट्न प्रयोग हुने गडासीले हत्या गरेको प्रहरीले बतायो । घटनाबारे अनुसन्धानपछि थाहा हुने प्रहरी निरीक्षक विजयराज पण्डितले बताए । सोनादेवी र बुहारी शोभादेवी एउटै घरको अलग कोठामा सुतेका बेला घटना भएको हो । मृतकका श्रीमान् र छोरा भने नजिकको अर्को घरमा सुतेका थिए । हत्यापछि सानी नातिनीले थाहा पाई कराएपछि परिवारले थाहा पाएका थिए । प्रकाशित मिति: २०७० भाद्र ३०
Posted on: Sun, 15 Sep 2013 04:37:04 +0000

Trending Topics



Recently Viewed Topics




© 2015