मेरो ब्लग थियो, कसैसँग - TopicsExpress



          

मेरो ब्लग थियो, कसैसँग सेयर गर्न हैन, आफूलाई टाइप गर्न सजिलोको लागि मात्र खोलेको; तर सबै मेटियो| दुःख त्यो मेटिनुको हैन पिकासाको एकाउन्ट समेत मेटियो जस्तो छ| यदि कसैलाई त्यो कसरि रिकभर गर्ने भन्ने आइडिया छ भने मद्दत गरौँ न प्लिज!!!!!!! कोशिश खुबै गरेँ, ब्लग खोलेको एक्ज्याक्ट मिति पनि सम्झना भएन; बर्वाद भयो, थुप्रै फोटो गयो!
Posted on: Mon, 12 Aug 2013 02:23:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015