राजेश हमालः रजनी, तलाई - TopicsExpress



          

राजेश हमालः रजनी, तलाई एउटा प्रश्न सोधौँ? रजनीकान्तः सोध् न । राजेश हमालः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो? रजनीकान्तः कति गाह्रो प्रश्न सोधेको । उत्तर आफै भन् । राजेश हमालः त्यो त मै हो नि । --------------------- घरमा बुढीसँग रजनीकान्तः बुढी, तलाई एउटा प्रश्न सोधौँ? बुढीः सोध्नु न । रजनीकान्तः मेरो सासुको एक मात्र छोरीको छोराको बाउ को हो? बुढीः तपाई हो नि । रजनीकान्तः होइन, राजेश हमाल हो । hahaha dhoti ko buddi... :D :p -emotic-
Posted on: Sun, 06 Oct 2013 16:51:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015