रुदा रुदै हास्नु पर्ने कस्तो जिवन पाँए मैले दुई पलमै छुटी जाने कस्तो माया लाए मैले दिलमा तस्बिर मनमा माया सजाएरै राखे पनि अनयासै छोडी जाने कस्तो साथि पाँए मैले सुभ रात्री साथीहरु मिठो सपनिको कामना तपाई हरु जहाँ हुनु हुन्छ हासी खुसि रहनु हलो आफ्नो स्वथ्या को ख्याल राखनु होला आफ्नो परिवार संगै हुनु हुन्छ भने छुट्टै कुरा बिदेसी भूमिमा आफ्नो भन्ने कोहि हुदैन
Posted on: Thu, 26 Sep 2013 17:48:09 +0000