शेरेलाई एउटा केटी गाइडले - TopicsExpress



          

शेरेलाई एउटा केटी गाइडले जंगल घुमाउन लगिछे । शेरे: कती सुनसान ठाउँ । यहाँ भूत त आउँदैन ? केटी: मैले यहाँ काम गर्न लागेको यतिका वर्ष भई सक्यो तर मैले आज सम्म एउटा भुत देखेकी छैन । शेरे: काम गर्न थालेको कती वर्ष भयो र ? . . . . . . . . . . . . केटी: ३०० वर्ष । शेरे ठाउँ को ठाउँ faint :P
Posted on: Wed, 28 Aug 2013 02:26:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015