श्रीमान : तिम्रो - TopicsExpress



          

श्रीमान : तिम्रो बिहेभन्दा अगाडी कती Boyfriend थिए ? श्रीमती ले एउटा खाम दिइछ जस्मा चनाको दालका केहि गेडा र ८० रुपैयाँ थियो श्रीमान : यो के हो ? श्रीमती : मैले जब्-जब Boyfriend बनाउथें यस्मा चनाको एउटा दाना राखिदिन्थें श्रीमान (दाना गनेर): जम्मा १० जना Boyfriend थिए ? अनि यो ८० रुपैयाँचाही किन राखेको ? श्रीमती : १० दिनअगाडी १ किलो दाल बेचेको मैले, यो त्यसैको पैसा हो ।
Posted on: Fri, 15 Nov 2013 13:08:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015