सम्पूर्ण विदेश मा रहनु - TopicsExpress



          

सम्पूर्ण विदेश मा रहनु भएका मेरा आफन्तजन/ साथी भाइहरु / तथा नेपाली काँग्रेस का सदस्य साथीहरु र मलाई माया गर्नु हुने सम्पूर्ण नेपाली जनहरु ... मग्सिर ४ को संबिधान सभा निर्बाचन मा तपाईहरु को उपस्थिति ले निकै नै ठुलो महत्तो राख्ने हुनाले, सम्भब भए सम्म यहाहरु को उपस्थिति नभए आफ्ना आफन्त/छिमेकि तथा सम्पूर्ण लाई चुनाब मा सहयोग गर्न का लागि अनुरोध गर्दछु. नेपाली काँग्रेस को रुख चिन्ह मा मतदान गरि म बाग्लुंग क्षेत्र न १ को उम्मेदवार हरि बहादुर खड्का लाई आफ्नो अमुल्य मत दिई सहयोग गर्नु हुने छ .. जय नेपाल
Posted on: Fri, 08 Nov 2013 01:18:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015