हिजो राती पोखरा घर भै हाल - TopicsExpress



          

हिजो राती पोखरा घर भै हाल साउदी अरेबिया को जेद्दह भने ठाउँ मा नेस्मा & पर्त्नेर्स cont. co ltd मा स्टोर कीपर को काम गर्दै आउनु भएका मानव बाराल ले आफ्नै रूम मा आत्मा हत्या गर्ने कठोर प्रयास गर्नु भेएको छ तर समय मा नै रूम को साथी हरु ले थाहा पाएको ले उहा लाई कोम्प सिक्युरिटी र साउदी पुलिस को सहयोग मा jeddah general hospital पुरेएको छ आत्मा हत्या किन गर्न लागेको हो भन्ने बारे पुलिस ले छान बिन गर्दै छ उहा को मोबाईल र ल्यlपतप मा कुनै केटी को धेरै फोटो मात्रै रहेएको ले आत्मा हत्या कोसिस को मुख्य कारण प्रेम मा धोखा हुन सक्ने अनुमान गरेएको छ । उहा ले अत्मा हत्य गर्न खोजेको यो दोस्रो पल्ट हो । । -Rajiv AVAGI
Posted on: Fri, 30 Aug 2013 19:26:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015