हाम्रो संगठन अब जापान मा - TopicsExpress



          

हाम्रो संगठन अब जापान मा ! यस मातृभूमिको लागि युवा अभियान को अन्तरास्ट्रिय संगठन बिस्तारको क्रममा मिति २०१३ सेप्टेम्बर १५ तारिक आइतबारको दिन जापानको राजधानी टोकियोमा एक बृहत कार्यक्रम गरि जापान कार्यसमिति को घोषणा हुने भयको छ | मातृभूमिको लागि केहि गर्नुपर्छ भन्ने दाहित्वबोध गर्नुहुने सम्पूर्ण जापानबाशी नेपालीजनमा उक्त मिति र समयमा उपस्थित भैदिनुहुन बिनम्र अनोरोध गर्दछौ | आउनुहोस अरुको मुख नताकी मातृभूमि को रक्षा र समग्र बिकाश को लागि हातेमालो गरौ | बिस्तृत जानकारीको लागि : अनुज थापा ०३-६२३३-९४८७ (ल्याण्ड लाइन ) ०८०-४८३३-२०८२(मोबाइल ) सुजन पन्त ०८०-३४४५-३४२६ बाबुकाजी भण्डारी ०८०-४१२३-५८४४ दिपेश खनाल ०८०-३४४५ -३४२६ कार्यक्रम को मिति : २०१३ सेप्टेम्बर १५ आइतबार दिनको २बजे स्थान : सिन्ज्युकु-कु सिन्ज्युकु२-१६-६ इस्ट स्क्वर बिल्डिंग B1 ,टोकियो 東京都新宿区新宿2-16-6イーストスクエアビルB1
Posted on: Tue, 03 Sep 2013 11:52:27 +0000

Trending Topics



Recently Viewed Topics




© 2015