०७० असोज १६ गते बिहान ११ - TopicsExpress



          

०७० असोज १६ गते बिहान ११ बजे नेपाली काँगे्रस पार्टी कार्यलय घोराहीमा संविधान सभा चुनावका प्रत्यक्ष उम्मेदवार नेविसँघका पूर्व अध्यक्ष एवं होनहार प्रभावशाली युवा नेता आदरणीय दाजु राजु खनालको स्वागत तथा बधाई कार्यक्रममा सरिक भइदिनुहुन क्षेत्र नं. ३ का वार्ड, गाविस र नगरका विभिन्न तहमा बस्नु भएका सम्पुर्ण तरुण मित्र र शुभचिन्तकहरुलाई हार्दिक अनुरोध छ ...!!! तरुण क्षेत्र नं. ३ संयोजक दिपेन शाही D-pain Shahi Regards, Pun Noren Dangali
Posted on: Tue, 01 Oct 2013 09:44:43 +0000

Trending Topics



Recently Viewed Topics




© 2015