1. Leap Year लाइ बोलिचालीको - TopicsExpress



          

1. Leap Year लाइ बोलिचालीको नेपाली भाषामा के भनिन्छ ? उत्तर = मलमास 2. ऋषिपञ्चमीमा ब्रतालु महिलाले दाँत माझ्न कतिवटा दतिवनका टुक्रा प्रयोग गर्दछन् ? उत्तर = 365 वटा 3. उत्तर कोरियाको प्रमुख ब्यापारिक साझेदार देश कुन हो ? उत्तर = चीन 4. युरोप महादेशको ओलम्पिक प्रतिक चिन्ह निलो रङ हो भने एसिया महादेशको ओलम्पिक प्रतिक चिन्ह कुन रङ हो? उत्तर = पहेँलो 5. नेपालमा कति माइक्रोन भन्दा कमको प्लास्टिक उत्पादनमा रोक लगाइएको छ ? उत्तर = 20 माइक्रोन 6. 2πrh के को शुत्र हो ? उत्तर = वेलनाको बक्रसतहको क्षेत्रफल 7. चन्द्रग्रहण .......... मा लाग्दछ ! उत्तर = पूर्णिमाको रात 8. ऋषिपञ्चमीमा ब्रतालु महिलाले दाँत माझ्न प्रयोग गर्ने बनस्पतीलाइ के भनिन्छ ? उत्तर = दतिवन 9. नेपालमा सर्वप्रथम नेपाली साहित्यमा पि.एच्.डी. गर्ने महिला को हुन् ? उत्तर = वानिरा गिरी 10. दाइँ लगाउने बेलामा गाइने गीतलाइ ........ भनिन्छ ! उत्तर = बरादो गीत By: Yuvraj Pls like us>>>>>#facebook/sangalosyangja
Posted on: Tue, 10 Sep 2013 10:56:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015