1. फ्रान्समा रहेको - TopicsExpress



          

1. फ्रान्समा रहेको विश्वप्रसिद्ध चित्र मोनालिसाको चित्र बनाउने चित्रकार को हुन ? उत्तर = लियोनार्दो दा भिन्ची 2. नेपालमा पुरातात्विक महत्वको क्षेत्र मानिएको सैनामैना कुन जिल्लामा रहेको छ ? [अन्तराष्ट्रिय मञ्चबाट] उत्तर = रुपन्देहि 3. विश्वको सवै ठाँउमा पाईने बनस्पति झार कुन हो ? उत्तर = दूबो 4. The first General Secretary of UNO was उत्तर = Trygve Lie 5. The SAARC movement was launched for उत्तर = regional cooperation 6. INTERPOL means उत्तर = International Criminal Police Organization 7. Which of the following is not a member of G-15? उत्तर = Pakistan 8. The headquarters of International Atomic Energy Agency is located in उत्तर = Vienna 9. The Economic and Social Commission for Asia and Pacific (ESCAP) is located at उत्तर = Bangkok 10. The largest city in Latin America is उत्तर = Mexico city 11. Who is the father of Geometry? उत्तर = Euclid 12. रु २,००० को प्रति वर्ष ५% का दरले २ वर्षको साधारण ब्याज कति हुन्छ? उत्तर = रु २०० 13. लेखकले पारिश्रमिक बापत पाउने रकमलाई के भनिन्छ ? उत्तर = रोयल्टी 14. बिधुवाले लगाउने धातुको चुरालाई के भनिन्छ ? उत्तर = रैया 15. खप्तड ताल कुन जिल्लामा पर्छ ? उत्तर = डोटी 16. E- Governance मा प्रयोग हुने शब्द B to C को अर्थ के हो? उत्तर = Business to Citizen 17. संयुक्त राष्ट्रसंघको वजेट कसले अनुमोदन गर्दछ? उत्तर = महासभा 18. लियाकत अलिखान पाकिस्तानका कति औँ राष्ट्रपति हुन? उत्तर = प्रथम 19. प्रशिद्द खेलाडी पुण्यमान कर्माचार्य कुन खेल सँग सम्वन्धित छन्? उत्तर = बुद्दिचाल 20. नेपालको नयाँ राष्ट्रिय गानमा जम्मा कति अक्षर समावेश छन? उत्तर = शब्द ४६ वटा र अक्षर १२८ वटा 21. चाहना बम्बजन लामा लाइ नेपाल सरकारले खेलकुद प्रतिभा पुरस्कार - २०६९ प्रदान गरेको थियो ! अब भन्नुहोस उनि कुन खेलकी खेलाडी हुन ? उत्तर = उसु 22. Innocence of Muslims के संग सम्बन्धित रहेको छ ? उत्तर = एक चर्चित चलचित्र 23. नेपाल सरकारले राष्ट्रिय स्वयंसेवा अभियान सञ्चालन गरी देशको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न स्थापना गरेको कोषको नाम के हो ? उत्तर = नयाँ नेपाल कोष 24. सन 2012 को विश्व पर्यटन संघको रिपोर्ट अनुसार विश्वमा सबैभन्दा बढि पर्यटक जाने देश कुन हो ? उत्तर = फ्रान्स 25. नेपाल राष्ट्र बैकले आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीति सार्वजनिक गरेको थियो ? उत्तर = २०७० साउन ६
Posted on: Sat, 02 Nov 2013 05:39:14 +0000

Trending Topics



But-if-you-love-those-who-love-you-what-topic-765632903472184">UNCONDITIONAL LOVE But if you love those who love you, what

Recently Viewed Topics




© 2015