3 जना चोरहरु सेरे, हाकु र गुइठे पुलिस देखि जोगिनको लागि 3 ओटा बोरा भित्र लुकेर बसेका थिए | : : : पुलिस आएर पहिलो बोरामा लात हान्यो, गुइठेले कुकुर जस्तो हाउ हाउ गर्यो ! पुलिसले कुकुर रहेछ भनेर छोड दियो | : : पुलिसले दोस्रो बोरामा लात हान्यो...... हाकुले बिरालो जस्तो म्याउ म्याउ गर्यो ! पुलिसले यसमा पनि बिरालो रहेछ भनेर : : तेस्रो बोरामा लात हान्यो, तर केहि पनि आवाज आएन.... फेरी हान्यो केहि आवज नआए पछि भट्टा भट 20-30 चोटी लात हान्यो ! तेस पछि बल्ल सेरे जोडले बोल्यो.... : : : : साला खाते पुलिस आलु हु म आलु ! आलु कहिले बोलेको सुनेको छस ?? सेरेको बुद्दि....
Posted on: Thu, 08 Aug 2013 13:54:24 +0000