A Game Changer Request !!! नेपाली हरुका - TopicsExpress



          

A Game Changer Request !!! नेपाली हरुका Cleaning Company हरु लाई ठूलो पुंजी भएका Aussie हरुका Company सङ्ग "टिक्न र भिड्न" मुस्किल भयि रहेको छ । तर ठूल ठूलो Company सङ्ग Bidding मा भिड्नु नपर्ने र "ब्यक्तिगत भन सुन या Pre-Information मार्फत "कुरा मिल्न सक्ने" ठाउं हरुमा Cleaning को Contract लियिदिने मान्छे चाहिएको छ भने Plz त्यो मौका Nepali Contractor हरुलाई दिन At Least "खबर भए पनि हामिलाई दिनुस ल" कुनै एक नेपाली लाई ति Contract मिल्नु भनेको १-२ दर्जन नेपाली ले "काम पाउने बाटो खुल्नु हो" ..So Plz "At Least" Write Us Such Information !!!!
Posted on: Sun, 28 Jul 2013 11:02:45 +0000

Trending Topics



www.topicsexpress.com/Holiday-Deals-Lupo-Womens-Second-Skin-Long-Sleeve-Turtle-Neck-topic-768378039878318">Holiday Deals Lupo Womens Second Skin Long Sleeve Turtle Neck

Recently Viewed Topics




© 2015