A Touchy Love Story........ एउटी केटिलाई - TopicsExpress



          

A Touchy Love Story........ एउटी केटिलाई उस्को बोइफ्रेन्डले जहिले नि म्यासेज गर्द्थ्यो भन्ने गर्थ्यो कि : I Love you i miss you. एक रात उनिलाई एउटा म्यासेज आयो तर उनिले पढिनन अनि गएर सुतिहालिन अर्को दिन उनिले बोइफ्रेन्डलाई कल गरिन् आमाले सोध्नु भयो : को बोलेको ? सुन हिजो राती मेरो छोरा एक्सिडेन्टमा परेर मृत्यु भयो । तब उनिले म्यासेज पढिन जो लास्ट नाइझ्ट उनिलाई आको थियो । अनी डाँको छदेर रुन लागिन् किन कि म्यासेज यस्तो थियो "Dear प्लिज तिम्रो घरको अगाडी पट्टी आउ । मेरो एक्सिडेन्ट भएको छ म तिमीलाई लास्ट टाइम भेट्न चाहन्छु यो नै मेरो अन्तिम चाहना हुनेछ"
Posted on: Sun, 15 Sep 2013 09:59:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015