By: Nepali football fan sagar पुरानो दिन - TopicsExpress



          

By: Nepali football fan sagar पुरानो दिन भुल्ने दिन आई सक्यो दुस्मनलाई बोलिले होइन गोलले माथ दिने दिन आइ सक्यो २० वर्षा सम्म फूटबल प्रेमी को दुखएको घाउमा गोलले मलम लाउने दिन आइ सक्यो नेपाल ले ऊपधि जित्यर देख्हाउनी दिन आइ सक्यो हरेकको मुखमा नेपालको नाम आइसक्यो, किनकि, येहा फूटबल को लहर छाईसक्यो , नेपाल युद्ध मैदानमा आइसक्यो , इतिहास लेख्न नेपाली झन्डा फहरैसक्यो, जय नेपाल ,जय नेपाली फूटबल !!
Posted on: Wed, 07 Aug 2013 14:20:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015