Dear अफगानिस्तान तिमि र - TopicsExpress



          

Dear अफगानिस्तान तिमि र हामीमा एउटामात्र समानता छ त्यो हो तिमीपनि ७ अंक लिएर सेमिफाइनल पुगेको हामी पनि ७ अंक नै लिएर,तर हामी ग्रुप अफ डेथ बाट पनि समूह बिजेता तर तिमी इजी ग्रुपबाट पनि उपविजेता हामीलाई नेपाली माटोले चिन्छ भन्ने कुरा त तिमीलाई पनि थाहा होला अनि घरेलु दर्शकको सामु खेल्न कति सक्ने हौ त्यो त तिमी मै भरपर्छ हामीलाई तिमीसँगको हिसाबकिताब चुक्ता गर्ने बल्ल समय आएको छ किनकि हामी नेपाली अर्काको ऋण धेरै समयसम्म बोक्न चाहँदैनौ त्यो आज पुरा गर्छौ ऋणपनि २ वटा छन् सातौं साफको सेमिफाइनल र ACC T20 Cup को फाइनल त्यसकारण तयार हौ तिमिपनि,,,,जित त हाम्रै हो तर गोल कति मात्र खाने त्यो तिमीमै भरपर्छ... जय नेपाल! जय नेपाली फुटबल!!
Posted on: Sun, 08 Sep 2013 11:10:05 +0000

Trending Topics



Recently Viewed Topics




© 2015