Doctor:तिमी पागल कसरी - TopicsExpress



          

Doctor:तिमी पागल कसरी भयौ? Pagal: मैले एक विधुवासँग विवाह गरे उसको जवान छोरीसँग मेरो बाउले विहे गरयो . यसरी मेरो छोरी मेरो आमा भई उनिहरुको घरमा फेरि छोरी जन्म्यो त्यो मेरो बहिनी भई ... तर म उसको हजुरआमाको लोग्ने थिए यसरी उ मेरो नातिनि पो भई यसरी मेरो छोरो बहिनिलाई पनि हजुरआमा भन्नुपरयो अनि म आफ्नो छोराको भन्जा भए अनि मेरो बाउ मेरो ज्वाँई भयो अनि मेरो आफ्नो छोरा हजुरबुवाको साला भयो अनि..... Doctor:बस चुप लाग अर्ध पागल मलाई पनि पागल बनाउछ कि के हो***
Posted on: Tue, 16 Jul 2013 07:46:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015