Hello Me Ramkrishna Goodmorning and my programme Goodmorninng just - TopicsExpress



          

Hello Me Ramkrishna Goodmorning and my programme Goodmorninng just post urs birthday wish and check ur day 2070/06/09 मेष12 –ब्यापारमा प्रगति,आटेका कुराले सार्थकता पाउने छन्,मनमा आनन्द महसुस हुने छ वृष-1मानसम्मान को योग रहेको छ,आर्थिक कारोबारमा सफलता मिल्ला,पारिवारिक मिलनको योग रहेको छ मिथुन–2 आर्थिक हिनाविना सहनु पर्ने छ,मनमा अनावश्यक चिन्ता आउने छन्,आफन्त बाट धोका पाइने छ कर्कट3-आम्दानीका नयाँ अबसर पैदा हुने छन्,पदोन्नती हुनु का साथै आफन्तको साथ पाइने छ सिंह4 –बैदेशिक कारोबार बाट लाभ हुने छ,मानशिक शान्ति पाइनु का साथै उच्चजन को साथ मिल्ला कन्या5-धार्मिक कार्यमा मन जाने छ,सत बिचार को उदय हुनु का साथै सामाजिककार्यमा सहभागी भइने छ तुला6-पारिवारिक झैँ-झगडा मा परिने छ,आटेका कुरामा बाधा आउदा मन खिन्न रहला,ब्यर्थ घाटा हुने छ वृश्चिक7-प्रेमजालमा परिने छ,यात्राको अबसर,बैदेशिक धन प्राप्त हुने,मनमा चन्चलता पैदा होला धनु8-स्वास्थ्य खराबी रहला,अशुभ समाचार सुन्नु पर्ने छ,आर्थिक कारोबार मा घाटा हुने छ मकर9-बौद्धिक कार्यमा मन जाने छ,अनावश्यक पिरचिन्ता हट्नु का साथै लगानी बाट उच्च फाइदा हुने छ कुम्भ-10मनमा अनावश्यक सोच पैदा हुने छन्,मानशिक समस्या थपिनु का साथै मनमा ब्यर्थ घाटा होला मिन11-दाजुभाई को साथले पुराना काम सम्पन्न हुने छन,आत्मबल उच्च रहला,मित्र साथ पाइने छ
Posted on: Wed, 25 Sep 2013 01:18:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015