Husband Wife को fight : परालको आगो तु - TopicsExpress



          

Husband Wife को fight : परालको आगो तु बल्छ तु निभ्छ । Girlfren Boyfren को fight : मटितेलको आगो कैले काँही अरुलाई पनि टिप्छ । दाजु भाइहरुकू fight : दाउराको आगो अरुले खाना पकाउने मौका पाउछन । छिमेकी छिमेकिको fight : भुषको आगो बाले पछी निभ्न गार्हो नेता नेताको fight : प्लास्टिकको आगो तप तप चुहिएर जनतालाई पोल्छ, देशलाई पोल्छ सहमत हुनुहुन्छ भने LIKE / SHARE गर्नुहोस !!
Posted on: Mon, 11 Nov 2013 15:32:29 +0000

Trending Topics



Recently Viewed Topics




© 2015