I really like Phabendra Khoraja mama ji ko status. Mama ji lai - TopicsExpress



          

I really like Phabendra Khoraja mama ji ko status. Mama ji lai hirdaya dekhinai muri2 channebhat dena chahanchhu. Bhanja, Madan Garbuja Pun फिल्म " बादल्पारी त्यो देशमा " दोस्रो प्रदर्सन....आइतबार १३ ओक्टुबर २०१३ समय दिउसो ३ बजे साउथ ह्यारो फुटबल क्लब लण्डनमा / भागौलिक दृस्टीकोण ले हेर्दा हाम्रो गाउँ उल्लेरी, कर्बाकेली बाबाको शाखा सन्तान हरु बाटी अलि टाढा अलग्गै बसेको गरिब गाउँ,अरुको सहयोग बिना चल्न नसक्ने गाउँ उल्लेरी का श्री मदन ग्रबुजा पुन को " बादल पारि त्यो देशमा " हाम्रो शुभ चिन्तक, समाजसेबी पुन समाज यु के का अधक्क्षे श्री अति प्रसाद पुन जीको पहलमा, पुन समाज युकेको सचिब श्री तेज राम्जाली को इमेल अनि पुन मगर पुर्ख्येउलि समाज युकेका अधक्क्षे श्री बिल पुर्जा जी को फेस्बुकमा कहाँ र कहिले हुने भनेर जनाइसक्नु भएकोछ, जे-होस्, अब आउदो आइतबार १३ ओक्टुबर २०१३ को दिन दिउसो ३ बजे साउथ ह्यारो फूटबल क्लब लण्डन मा दोस्रो प्रदर्सन हुने वाला छ,उक्त दिन हाम्रो जिजु, बाजे हरुले मान्दै आउनु भएको ठुलो चाड दसैँ टिकाको एक दिन अगाडिको दिन पर्दछ, त्योही दिनमा हाम्रा जतिपनि पुन समाज यु के का जो-जस्ले नेपाली मेलामा आ-आफ्नो बहुमुल्य समयेको प्रबाह नगरी हामि कर्बाकेली बाबाको सन्तान हरुको कला झल्काउने झाकी, कला प्रदर्सन गरेर दोस्रो बर्ष पनि प्रथम स्थान ओगट्न सफल पार्नमा बहुमुल्य भूमिका निर्बाहा गर्नु भएका कर्बाकेली बाबा का शुभ चिन्तक, भाबिष्येका कर्णधार, नया युबा हरुलाई पनि सम्मान गर्ने कार्यक्रम राखिएको हुदा जति सक्दो धेरै आउनुहोस नया युबा पिढी हरुलाई सम्मान गरौ, उनीहरुलाई सहज तरिकाले अगाढी बढ्न प्रोतशाहन गरौ, मरेर लानु केहि छैन, भेटघाट गरौ, दसैँ को शुभ-कामना सन्देस आर्दान प्रदान गरौ भनेर यसै मध्येम बाटी सम्पूर्ण स्टमित्र हरु लाइ निम्तो दिदै, उक्त दिनको लागि सम्पूर्ण स्टमित्र हरुले जतिसक्दो धेरै सहयोग गर्नु हुनेछ भन्ने अपेक्क्षा गर्दछु / धन्येबाद / — with Bill Purja and 65 others. — with Mina Pun and 4 others.
Posted on: Sat, 14 Sep 2013 07:33:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015