Indoor Hall को लागि UAE मा Jersey Sell अभियान जारी !!!! .................................................... NRN UAE ले मुलपानी Ground मा Practice Hall बनाउन लिएको Initiative लाई साथ दिदै UAE मा जारी नेपाली क्रीकेट Team को Jersey sell अभियान अन्तर्गत दोस्रो चरनको जर्सीहरू मेरो हात मा परेको छ। सो कार्यलाई साथ् दिदै, November मा UAE मा हुने T20 Qualifier मा नेपाली cricket Team को Jersey लगाएर support गर्न चाहनु हुन्छ भने आफ्नो set आजै सुरक्षित गरिहाल्नुस।(अहिले सिमित मात्रा मा मात्र उपलब्ध छ, Price 50/- Dirhams/Jersey only) संपर्क : सन्जिब खड्का (Sanjib Khadka) Mobile No.: 055-9522706 जय नेपाल ! जय नेपाली Cricket !!
Posted on: Fri, 26 Jul 2013 19:20:42 +0000
Trending Topics
Recently Viewed Topics
© 2015