PASSPORT,PASSPORT OR PASSPORT COPY/PASSPORT COPY Sunday 18 - TopicsExpress



          

PASSPORT,PASSPORT OR PASSPORT COPY/PASSPORT COPY Sunday 18 Aug,Incheon,H.R.D. Hall. Sunday 18 Aug,Incheon,H.R.D. Hall Paisaa pathaayeko 30 minute mai Nepal ma bujhna sakine.Chhito ra Bharpardo Sewa. मिति- २०१३ अगस्ट १८ तारिक आइतबार लब इन नेपालले द्रोस्रो नृत्य प्रतियोगिताको(Cultural Dance Program) आयोजना। स्थान -इन्छन एच आर डी को हल (Incheon,H.R.D. Hall) आईतबार August 18. मा.तपाईं कता र किन ? मत इन्छन एच.आर.डी.को हल (H.R.D. Hall) तिर, हाना बैंक को सस्तो,छिटो र भर्पर्दो सेवा लिनको लागि,PAY EASY खाता खोल्न र लब इन नेपालले द्रोस्रो नृत्य (Dance Program) प्रतियोगिता हेर्न। जाने भए सँगइ जाउ राहदानी वा फोटोकपी (Passport or copy) र एलीयन कार्ड लान बिर्सन हुँदैननी। 1 : “लाइन न १ को सबवे लाइन बाट वोनिन्जे (Line No 1 woninjae, Gate No 2) को २ नम्बर गेट मा निस्की ३ मिनेट हिडने । २ : लाइन न ४ को सङदो जाने टेृनमा चडी नामदोङ इन्डृटिको (Nam Dong Industrise Gate No 1) १ नम्बर गेट बाहिर बाट ’’ नजिकै रहेको इन्छन एच.आर.डी. को हल (H.R.D. Hall) मा हाना बैंकको खाता खोल्ने कार्यक्रम भएकाले नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आफ्नो राहदानी वा सोको फोटोकपी र एलिएन कार्ड लिएर आउन अनुरोध गरिन्छ । “तपाईंको सेवामा ईशारा रेमिट’’ हाना बैंकबाट 10,000,000,(천만원) देखि 100,000,000 (1억원) सम्मको रकममा बीमा को व्यवस्था छ ,सबैभन्दा कम मूल्यमा ईशारा रेमिटको पहलमा दक्षिण कोरियाको स्थापित हाना बैंकमार्फत नेपालमा आफुलाई पायक पर्ने बैंकको खातामा रकम पठाउन सकिन्छ । कृपया आफुले नियमित रुपमा नेपालमा पैसा पठाउने नेपालको कुनै बैङ्क खाता छ भने ल्याउनुहोला । नेपालको स्थापित सानीमा बैंकमा पनि खाता खोल्ने प्रवन्ध मिलाइएकोछ छ। आफ्नो खाता सानीमा बैंकमा आफै खोल्नुहोस् र आफुले कमाएको रकम आफै बचत गर्नुहोस् संपर्क को लागी कोरिया प्रतिनिधि ईशारा रेमिट 01021658848 बिस्त्रित जानकारी को लागी Face Book :- “Esara Remit” Add गर्नुहोस्
Posted on: Sat, 17 Aug 2013 14:18:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015