Taxi driver हरुले को मीटर - TopicsExpress



          

Taxi driver हरुले को मीटर बिगारेर बढी भाडा असुल्न नपाउदा आन्दोलन गर्ने , सुन ब्यबसाय गर्ने ले सुन मा मिसावट गर्न नपाएर आन्दोलन गर्ने , दूध वाला ले कोलिफोर्म बेच्न नपाउदा आन्दोलन गर्ने , बिधार्थी ले फर्जी बिधार्थी भर्ना गर्न नपाउदा तालाबन्दी गर्ने ,doctor ले अस्पताल बन्द गर्ने , trade union ले उद्योग बन्द गर्ने , कर्मचारी हरु कार्यालय बन्द गर्ने , साम्सद हरु संसद चल्न नदिने , नेताहरु कार्यकर्ता भर्ति गर्ने अनि राष्ट्र अरुकै इसारा मा चल्ने / येस्तै देसको नागरिक हुदा पनि गर्ब नै लाग्छ नेपाली भएकोमा
Posted on: Sun, 23 Jun 2013 08:57:49 +0000

Trending Topics



Recently Viewed Topics




© 2015