This Article has been written by “”Prem Prasad sanjel PP” - TopicsExpress



          

This Article has been written by “”Prem Prasad sanjel PP” and has been published in “”HIMALAYA TIMES NATIONAL NEPALI VERSION DAILY NEWS PAPER” ON 19th MARCH 2014. THEME OF THE ARTICLE ::: Nepalese corrupted bureaucracy and rampant corruption of Nepal and how the bureaucrats of specially Land revenue offices of Nepal are selling the government property/Specially land Properties using the fake documents and misusing the bureaucratic SUPREME power in Nepal and earning BILLIONS for the benefit of their family. What a dirty corrupted bureaucracy of Nepal ????? “कुमालहरुले मालमा माल खाने काईदा प्रेमप्रसाद “क्रियापुत्री” सञ्जेल मालमा माल खाँदा खेरि सर्ब प्रथम अति मूल्यवान खालका पर्ति,ऐलानी,वेवारिशे,सरकारी कार्यालय वन्द भएपछि त्यस्ता कार्यालयले छोडेका सरकारी जग्गा खोज्नका लागि तत् तत् स्थानका मालपोत,नापी र स्थान अनुसार वन कार्यालयका समेत सरकारी भ्रष्टसेवकलाई गिरोहमा मिलाईन्छ । अव नक्साको सिटै फेर्ने,कित्ता नम्वर फेर्ने,यताको जग्गा उता पार्ने,पर्ति वा ऐलानी लाई रैकर पार्ने र वनको क्षेत्र भए पनि वन नभएको भनी प्रमाणित गर्ने काम सम्पन्न हुन्छ । सरकारी भ्रष्टसेवकको कालो कमाइृको हिस्सा तत्काल मालपोतमा नै भुक्तानी भई गिरोहका अन्य ब्यक्तिका नाममा जग्गा दर्ता हुन्छ । बकाईदा जगगा धनी दर्ता प्रमाण पुर्जा निस्कन्छ । आरामले जग्गा सुक्री विक्री हुन्छ । कुनै वाधा कहीबाट पर्दैन । कथं कदाचित स्थानीय निकाय वा स्थानीय समाजसेवी वा स्थानीय नेताले थाहा पाई विरोध गरेमा उनीहरु हन्तकाली वा भोका भए घँस्याउने काम गरिन्छ । ईमान्दार भए गुण्डा लगाएर धम्क्याउने काम हुन्छ । घँस्याउने र धम्क्याउने दुवै कदम विफल भएमा माथिका ३ वटै निकायमा उजुरी गर्ने मौका दिई कानूनलाई धोती लगाएर सरकारी भ्रष्टसेवकको मिलेमतोमा उजुरीकर्तालाई ठाडै लोप्पा खुवाएर ठेगान लगाईन्छ । यस काण्डबाट अर्वौं वा करोडौंको जग्गा गायव पारी आआफ्नो लाद्रो टन्न भरिन्छ । अर्को कुमालहरुले मालमा माल खाने काईदामा जनताको कामै पिच्छेको घुस लेखनदासको फिसमा मिलाएर उसैले लिई साँझमा भट्टीमा भेट गरी सरकारी भ्रष्टसेवकका हातमा पारिन्छ । अथाहा रकमको बिटो आउने अर्थात ठूलोठूलो कित्ता गायव गर्ने वा नक्सा गायव गर्ने वा नक्कली जग्गा धनी खडा गरी,कीर्ते नामसारी गरी अर्काको जग्गा बेचिएको र महाठूलो हातलागी भएको अवस्थामा चल्ती सवारी साधनमा वसेर रनिङ्ग घुस खाईन्छ । रनिङ्ग घुस खाँदा सरकारी भ्रष्टसेवक र घुस देवक दुवै चल्ती सवारीका सामान्य यात्री भएको ढोंग गरिन्छ । यति मात्र होईन शान्ति सुरक्षा गर्ने निकायबाट कसैले तत्कालै धरपकड गराउछन कि भनी उताको कुत्ते भाग छुट्टयाउने वा आईलागेका बखत चुक्ता गर्ने गरी अर्को पटकको गिरोहको हिसावमा मिलान हुन्छ । अर्को नयाँ माल खाने विधि पनि छ । बडाबडा जग्गावालाका श्रेष्तामा एवं मोठमा सरकारी भ्रष्टसेवक द्वारा आफैं नाम,वतन,उमेर,जग्गाको आयतन वा अन्य विवरणमा तलमाथि पारिन्छ । उक्त विवरण सच्याउने संसारमा कुनै उपाय नभएको हाँक र धाक दिईन्छ । अंशवण्डा पनि पास हुनबाट रोकिन्छ । बिक्री वितरण हुनबाट पनि रोकिन्छ । जग्गालाई पूरापूर रुपमा रोक्काको स्थितिमा पु¥याए पछि जग्गा धनी रुँदै पाउ पर्न आउँछ । उसलाई भए भरका प्रमाण कागज ल्याउन लगाउने र स्थानीय निकायका शिफारिश देखि सरजमीन मुचुल्का सम्म गर्न लगाएर पेश गराईन्छ । तव आफैले विगारेको रेकर्ड खुदैले सच्चाएर मागे जति दाम झारेर जग्गाको रेकर्ड पूर्ववत पारि कारोवार योग्य वनाईन्छ । यो सरकारी भ्रष्टसेवक नौटंकीय मालखाने प्रविधिले जग्गा धनी बाफरे बाफ भई वाँकि जग्गा पनि बेच्न वाध्य हुन्छ । खरिदकर्ता खोज्ने काम भने अक्सर सरकारी भ्रष्टसेवकले नै गर्छन । कारण सरकारी भ्रष्टसेवकसंग कार्यालयको जग्गाको लगतका साथै जग्गा खाने गिरोहको नामावली सहितको कु गर्ने समिति हुन्छ । सरकारी भ्रष्टसेवक खुदै उक्त कु गर्ने कमिटिको स्थायी आमन्त्रीत सदस्य हुन्छ ।अर्को मालपोतमा मालखाने धमिराहरु राष्ट्रसेवक कम र सरकारी भ्रष्टसेवक वढी हुने मात्र होईन । हाउजिङ्ग कम्पनि र जग्गा दलालका एजेण्ट वनेर वसेका हुन्छन् । जग्गा प्लटिङ्ग गरेर वेच्ने ठूलाठूला दलालले मालखानेहरुलाई कि त प्रतिशत नै छुट्टयाएर लार्खौ घुस दिन्छन् । कि त कामै पिच्छेको वा कित्तै पिच्छेको नजराना चढाउँछन् । यो दलालबाट प्राप्त हुने कुत्ते गाँस (मानिसले भात खाँदा कुकुरका लागि वाँकि राखेको अन्तिम जूठो गाँस) को चुक्ती गर्ने कामले नै दिनभर ब्यस्त हुने हुँदा “हरमा टालो न मुखमा गाँस” भएका जनता वा सफा काम लिएर आएका जनताको काम हेर्ने वा गर्ने पूmर्सदै हुँदैन । कदाञ्चित गर्नु परेमा पनि त्यो गरिव जनतालाई पनि उही हाउजिङ्ग कम्पनिको दरमा वा ठूलो दलालले जमीन र जनता निचोरेर झारेको रगतकै दरमा घुस मागिन्छ र खुवाउन बाध्य पारिन्छ । यसरी मालमा माल खाईरहेको पनि छन् । यी मालखानेहरु अघाएर गन्हाउन थाले पछि मुद्रण विभाग,हुलाक,सहकारी,कृषी जस्ता अफिस खोज्दै धन लुकाउन,लाज पचाउन एवं उग्राउन सरुवा हुन्छन् । अख्तिायार बबुरो सूर्यनाथ उपाध्यायलाई संझन्छ । टुलुटुलु हेरेर बस्छ । कहिले आयुक्त हुँदैन । कहिले आयुक्तको काम गर्ने आयु नै हुँदैन । कहिले आयुक्तको भ्रष्टाचारीलाई पक्रने ह्याउ नै हुँदैन । पक्री हालेमा पनि भ्रष्टाचारीले सजाये पाँउने खालको न्यायालय पाईँदैन । राष्ट्रिय शतर्कता केन्द्र कता शतर्क छ जनताले देखेको पनि छैन । अतः मालमा जाउँ,माल खाउँ तीन पुस्तालाई कमाउँ । सन्तान कुण्डले मुन्द्रे र मण्डले वनाउँ भन्ने प्रतिस्पर्धा चलेको छ । देश कंगाल र गरिब नवनाउँ अनि जनताले उल्काको रुप लिएका दिन त्यही माललाई काल वनाएर लैजाला होस पु¥याउँ है । यहाँ सम्म कि मालखानेहरुले कोठै पिच्छे माल खाएर गरेको कामको धनी पूर्जा बन्ने फाँटमा पुगे पछि पूर्जा बनाएको छुट्टै कुत्ते गाँस माग्न छोड्दैनन् । जनता त जनता अर्को कार्यालय वा मन्त्रालयका कर्मचारीसंग पनि कुत्ते गाँस मागेर खाईन्छ । यो देशमा सरकार छ भने मालमा मालखानेहरुको संपत्ति तुरुन्तै जाँचोस । अन्यथा यो देशमा भ्रष्टाचार गर्ने लाईसेन्स दिने कि । हग्नेलाई भन्दा देख्नेलाई लाज भयो । राजनीतिज्ञहरुसँग अलिकति पनि नैतिकता छ भने भ्रष्टाचारी उपर बोल्ने दबाई खाने कि ? हिम्मत नभएको हो भने सिंहदरबार बैद्यखानामा हिम्मतादि चूर्ण बनाउने आदेश आजै जारी गर्ने कि ? ।अस्तु । March 20, 2014 Kathmandu Nepal . Rampant corruption in Nepal, 9 officers have been arrested within one day. We are Proud to say that we Nepalese have the CIAA Nepal to control the corruption. The CIAA Nepal has arrested 9 officers within a day from the Department of Labor Kathmandu Nepal including Director named “”Chiranjibi Adhikari”. The others are Section Officer Kumar Prasad Pokhrel, Section Officer Gambhir Singh Bista, Section Officer Lava Raj Joshi, Section Officer Babulal Regmi, and Senior Assistant Bhim Bahadur Basnet, Senior AssistantLaxmi Prasad Dhungana and more. All the arrested including Director/officers/Senior Assistants have ILLEGALLY changed the objective of 172 person’s work permit /paper who have already been reached GULF Countries for work. This is absolute evidence that Nepal is one of the most corrupted countries of this world. No doubt. Beware Nepalese people. श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी टँगाल काठमाण्डौ नेपालले मिति २०७०साल चैत्र ५ गतेका दिन श्री श्रम तथा रोजगार प्रबद्र्धन बिभाग तिनकुने काठमाण्डौका राजपत्राँकित द्वितीय श्रेणीका अधिकृत सरहका निर्देशक चिरञ्जिवी अधिकारी एवं शाखा अधिकृतहरु र नायब सुव्वाहरु समेतका ९ जना कर्मचारीलाई घुसखाई,भ्रष्टाचार गरी खाडीमा कामगर्न जाने नेपालीको श्रम स्वीकृतिमा कीर्ते कागज प्रायेग गरेको कसूरमा पक्राउ गरेर हिरासतमा राखेको ब्यहेरा आयोगका प्रवक्ताले जनाएका छन । यसबाट नेपाली उखान टुक्काको भनाई सत्य साबित हुन्छ जसमा भनिएको छ “नेपाली कर्मचारीले भ्रष्टाचार गर्न पाएमा गिलोमा गुहु अर्थात नरक पनि पनि खान्छन” । Nepal and Corruption are synonyms ???????? 2014 March 18 BIGGEST CORRUPYION IN NEPAL specially at district level. Corruption and Nepal is synonyms ???????????????? Kathmandu Nepal. Nepal and corruption are synonyms ???????????????? District Court of Udayapur of Nepal has made a historical decision to fine 400 Million NPR cash per-head 3 persons. Among them one of the permanent employees of Nepal government who is also the chief of Udayapur district survey office and next one is also permanent employee of Nepal government and helper of the same office and the third one is a local land-broker.This is an absolute evidence to proof Nepal is one of the most corrupted country of this world. ४ गते चैत २०७० ।।।।।।।।। तदनुसार उदयपुर जिल्ला अदालतका माननीय न्यायाधीश श्री भोजराज शार्मको एकल ईजलाशले तत्कालिन उदयपुर जिल्ला नापी कार्यालयका प्रमुख बिष्णुदेब चौधरी ऐ ऐ का कार्यालय सहयोगी भूपराज गौली र स्थानीय ब्यक्ति पृथ्बीमान सार्कीलाई ५६ बिघा १० कठ्ठा सरकारी जग्गा कीर्ते गरी खाई मासेको अपराधमा PER HEAD रु.४० करोड जरिवाना गर्नुका साथै जनही २ बर्षको जेल सजाये पनि तोकेको छ । यो त उदाहरण मात्र हो I नेपालमा यस्ता कीर्ते गरेर महाभ्रष्टाचार गरेर अन्य हजार वटा भन्दा पनि बढी ठाँउका जग्गा गायब भएका छन । अख्तियारले पो यो बिषयमा जानकारीमा राखेर केही गथ्र्या कि ?????????????? Kathmandu Nepal,March 18, Tuesday, 2014. भूतपूर्व माननीय न्यायाधीश श्री गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित (FAKE cooperatives of Nepal ) सहकारीले रकम हिनामिना गरेको बिषयमा छानबिन आयोगले नेपालका नक्कली सहकारीहरुले हाल सम्मको तथ्याँकमा मात्र रु ७ अर्ब (सात शय करोड) रकमको हिनामिना गरेको पाईएको जनाएको छ । एकै जनाको १९ करोड रकम पनि हिनामिना भएको तथ्य फेला परेको छ । साबधान नेपालीहरु हो ।।।।।।।।।।।।।।।।।।। नक्कली सहकारी देखि साबधान ।।।।।।।।।।।।।।।।।।।।।।।। According to the high level probe committee of Nepal Headed by the former “”Honorable judge Gauri Bahadur Karki””/Department of cooperatives new Baneshwor Kathmandu Nepal”” at least 7 billion (SEVEN BILLION NPR CASH) NPR cash was misused/cheated/collapsed by the fake cooperatives of Nepal.Be ware Nepalese people about fake cooperatives at the very beginning. It may bring a storm/anarchy in financial sector of Nepal in near future.This is why BLACK money is kept in cooperatives due to inefficiency of Nepal Rastra Bank (CENTRAL BANK OF NEPAL) AGAIN Kathmandu Nepal,March18, Tuesday, 2014. What did I do against corruption today ???? Did I forget it TODAY ???? And you all the anti-corruption movement makers of this world ????? MARCH 17,2014. KATHMANDU NEPAL. Now a days the “”CIAA NEPAL”” has became slow than the past ??? Did you feel it ?? If so why ???? It is being done due to the fear of “””PUBLIC HEARING PROGRAM by the CA/parliament ?????? If so what may be cause of fear ??? DOES IT NEED ???? March 14, 2014.Kathmandu Nepal.Corruption Notice. We are very proud to say that we have “”CIAA NEPAL”” to control the RAMPANT corruption in our country Nepal. The CIAA Nepal has arrested “”RAID-HANDED”” two Sub-Inspectors of Nepal police from the Metropolitan city police office Kathmandu Nepal while taking BRIBE/GREASE/BLACK MONEY/SPEED MONEY on their working tale. This is absolute evidence that Nepal is one of the most corrupted countries of this world. NO DOUBT. छिःछिःछिः नेपालको अथाहा भ्रष्टाचार ।।।।।।।।।। यही २०७० साल फागुन २९ गतेका दिन नेपाल प्रहरीको काठमाण्डौेस्थित कार्यालयको अपराध अनुसन्धान शाखाका स.ई. (सब ईन्स्पेक्टर) दुई जना रु. ५ लाख घुस खाएको अपराधमा अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेर हिरासतमा गएका छन । एक दिनमन रु.५ लाख घुस खानेले ३० बर्षमा कति घुस खान्छन होला ?????? तपाईलाई थाहा छ ???????? तपाईको घर अगाडि ४०।४२ बषसम्र्म सरकारी नोकरीमा वा ८। १० बर्ष नेतागिरिमा लागेर भ्रष्टाचार गरेर कमाएको, कालो पेशाबाट देश चुसेर कमाएको, देश र जनताको रगत चुसेको रसबाट कमाएको रकमले ठूलो महल बनाएर छिमेकमा बसेको, ठूलो भ्रष्टाचारीको नाम, थर र कालो संपत्तिको पूरा बिबरण सहितको भ्रष्टाचारको कहानी लेखेर, निवेदकमा “अलकत्रा प्रसाद शर्मा” र पाँउनेमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भाटभटेनी टँगाल काठमाण्डौ लेखेर, हुलाकबाट रु.५।- को टिकट टाँसेर, पत्रमञ्जुषामा खसालेर, पठाई दिन के ले रोकेको छ र ? ठण्डा दिमागले एक पटक सोचेर हेर्नूस त ? तपाईको यो कामले देशले कति राहत पाउला ? हो कि होईन होला ? बाँकि तपाई नै जानिफकार हुनुहुन्छ । घुस दिनुअघि,अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाटभटेनी टंगाल काठमाण्डौ वा कुनै पनि क्षेत्रीय प्रशासन कार्यालय वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमा गई घुस दिन लागेको नगद नोटको सिरियल नंबरहरु राखी लिखित निवेदन दिई नोटहरु प्रमाणित गरी सोही रकम नै घुस दिएमा घुस्याहालाई तत्काल पक्राउ गर्न सकिन्छ । तपाईको काम पनि हुन्छ । भ्रष्टाचार नियन्त्रणमा सहयोग पनि हुन्छ । धन्यबाद । नेपालको नयाँ उखान टुक्का सुनेपछि मलाई पनि जागरिमा बस्न लाज लागेको छ । जुन यस प्रकार छ “””“मुखिया नालायक मुख्य सचिव, गाबिस सचिव नालायक मन्त्रालयको सचिव, सहलेखापाल नालायक सहसचिव र पियन नालायक उपसचिव, मुनिको चैँ कुरै नगरौं ।””” March 7, 2014.Kathmandu,Nepal.Every day one Corruption case in Nepal ?? The CIAA Nepal has filed a severe corruption case against the Chief/Engineer of “”Department of Urban development and Building construction PARASA district”” Named “” E.Sunil Kumar Thakr””,”” Accountant Bala Rram Thapa”” and Technician Assistant”” Nanda KIshor Prasad Yadav””(These 3 Bureaucrats) and the chairman of the consumer committee Named Nobel kishor Yadav in Special court in Kathmandu Nepal on Friday March 7, 2014. These 4 persons have convicted by the CIAA Nepal who have misused the budget to build a TEMPLE/religious BUILDING. Amazing fact is that same type of corruption case was field on Thursday March 6,23014 in separate corruption case. So Nepal is a most corrupted country of this world. NO DOUBT. ============== March 6, 2014.Kathmandu,Nepal.Corruption notice of Nepal Last week at least 11 Nepalese people had lost their lives due to tilt a traditional wooden manual/hand rowing BOAT in Indian Territory. Because we Nepalese did not build a BRIDGE in “”MOHANA”” river in Nepalese Territory/side. So they were compelled to cross the river through that dangerous boat. If we see the economic status of Nepalese industrialists/politicians/civil servants/other government employees they are easily afford an international LEVEL facility in their life due to corruption/ \BLACK MONEY. But Nepalese people have to loss their lives due to no bridges in biggest rivers in Nepal. All the corrupted richest people have shocked the blood of poorest Nepalese people/ and mother Nepal and became rich. No doubt. ============ March 6, 2014.Kathmandu,Nepal.AGAIN NEW Corruption notice of Nepal. The CIAA Nepal has filed a severe corruption case against Assistant Attorney at law of Kathmandu District Attorney Office Named “”Resham Acharya”” in Special court on Wednesday, March 5th, 2014. He was arrested by CIAA while taking BRIBE/GREASE/SPEED MONEY worth NPR 12,000/ CASH in his official duty/work. This is an example of Nepalese RAMPANT corruption. Nepal is going to be a failure nation due to Rampant corruption. This person is himself a police of policy compliance who takes BRIBE from people. How about other real corrupted office in Nepal ?????? ===================== March 4. 2014.Corruption Summary of last 11 months in Nepal. At least 250 corrupted persons (mostly bureaucrats and few politicians) have been sent to jail or filed severe corruption cases in special court in Kathmandu Nepal by the CIAA Nepal,alone. At least 50KG gold was captured by Nepal government which was smuggling from different countries. At Least 10,000 complaints/applications/urges were filed by the common people of Nepal in the name of corruption or irregularities have been done by the political leaders or BUREAUCRATS in CIAA Nepal and its 5 regional offices. This is the absolute evidence that Nepal is suffering from Rampant Corruption even today. Nepalese bureaucrats and political leaders are corrupted. NO DOUBT. What other people did/ are doing for the shake of their motherland ? I do not know. But I am doing the followings for the shake of my motherland Nepal. I can say it easily. IN November-12, 2013 ( 2070.7.27 BS) I have completed 32 years (Thirty-TWO) in CIVIL service of Nepal Government. I have spent 32 golden years of my life fighting against corruption with Corrupted Nepalese political leaders and Nepalese Bureaucracy. In November 12, 1981 Accordingly 2038.7.28 BS (Nepalese Era) I was recruited as a temporary NON GAZETTED 4th Class civil servant in “”SETI ZONAL COURT DOTI SILGADI”” the most remote area and far-western region of Nepal. MY father had taught me to fight against corruption at first although he was illiterate. He was suffered from corruption time to time in his life.So he had made me a strong fighter against corruption.He had administered me an oath of office at my home before joining the job/before leaving my home “”I have to walk above than JAIL, LIFE and JOB”” while fighting against corruption whether that person would be my father or whoever else. I am 1,000,000 times committed to fulfill his oath of office EVEN TODAY. Honorable judge “”CHANDRA PRASAD PARAJULI”” is my first boss who has recruited me and taught the A B C D of civil service of Nepal and always encouraged me to fight against corruption. He is still my boss. I never forget him and his innocent/energetic/efficient/effective/valuable service to our Motherland Nepal. Now I am fighting against corrupted judges also who makes/made corruption.This is as transparent as MIRROR. But my boss has always taught me not to make corruption is my duty/work forever. So he is my second teacher of anti-corruption movement as I said the first teacher was my father. I want to do promise the people of Nepal, I will keep fighting against corruption till then my last respiration. I wish every father and mother of this world specially in Nepal has to administer an oath of office ” against corruption” like my father to their son and daughter before joining the JOB/before leaving their home in their life. Because Nepal is going to be a failure nation due to Rampant corruption.This is not a Joke but a bitter truth. I AM SORRY to say
Posted on: Fri, 21 Mar 2014 04:08:06 +0000

Trending Topics



:30px;"> Imagine 33,000 people living within the space of one city block.
“If you see Allah, Mighty and Magnificent, holding back this
Saddest Poem I can write the saddest poem of all
When i was diagnosed with floating calcite crystals being
Another thing the Redskins could do is just change the f-ing name.

Recently Viewed Topics




© 2015