copied... but reality ! बिस बर्षको कुनै - TopicsExpress



          

copied... but reality ! बिस बर्षको कुनै अमेरिकन एक्लै काठमाडौं घुम्न आयो भने भाषा नबुझे नि एउटा नक्साको भरमा सबै काठमाडौंको गल्ली गल्ली घुमेर मोज मस्ती गरेर फर्किन्छ,एउटा २० बर्षको मेरो गाउ तिरको तिग्रे लाई काठमाडौं घुमाउन ल्याउनु भने एक्लै घुम्नु त पर को कुरो घुम्दा घुम्दै समाएको हात खुस्कियो मात्र भने बेलुका रेडियो नेपालमा,गहु गोरो बर्णको अन्दाजी बर्ष २० को खैरो चप्पल लगाएको मान्छे काठमाडौं बिशाल बजार बाट हराएको सुचना निकाल्नु पर्छ। होइन देसमा परिवर्तन चाँही कहाँ बाट सुरु गर्नु काठमाडौं बाट देसको परिवर्तन गर्ने अनी देसलाई सिङापुर बनाउने भन्दा गाउ ठाउँ क्षेत्र मान्छे हेरेर मान्छे अनुसारको परिवर्तन गर्नु पर्छ। भाषणले देस बन्दैन देस बन्न बनाउन मेची देखी महाकालीको परिबेस बुझ्नु पर्छ।
Posted on: Sat, 29 Jun 2013 14:26:53 +0000

Recently Viewed Topics




© 2015